मेलम्चीको पाइप फुट्दा बबरमहल जलमग्न, सरकारी कार्यालय डुबानमा [फोटो फिचर]
अदालतको कामकारबाही नै प्रभावित![मेलम्चीको पाइप फुट्दा बबरमहल जलमग्न, सरकारी कार्यालय डुबानमा [फोटो फिचर]](https://kathmandupress.com/uploads/posts/babarmaha-jalamagnal-1739359190.jpg)
काठमाडौं, माघ ३० : मेलम्ची खानेपानीको पाइप फुटेर काठमाडौंको बबरमहल क्षेत्र जलमग्न भएको छ ।
सडकमुनि रहेको खानेपानीको पाइप फुट्दा जिल्ला अदालत काठमाडौंको पहिलो तला नै डुबानमा परेको छ। यसले अदालतको कामकारबाही नै प्रभावित भएको छ।
साथै सडक तथा वन कार्यालय परिसरमा पनि डुबान हुँदा सवारी आवागमन समेत प्रभावित भएको छ ।
पाइप फुटेर सडक जलमग्न भएको छ। पाइप फुट्दा त्यहाँ खोला नै बनेको थियो। पाइप फुटेपछि भिरालो सडक हुँदै वन परिसरभित्र छिरेको थियो।
काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)ले विद्युत प्राधिकरणको लापरवाहीका कारण खानेपानीको पाइपलाइनमा क्षति पुगेको जनाएको छ।
तस्बिरहरूः
-1739358899.jpg)
-1739358899.jpg)
-1739358898.jpg)
-1739358898.jpg)
-1739358897.jpg)
-1739358896.jpg)
-1739358896.jpg)
-1739358896.jpg)
-1739358897.jpg)
-1739358896.jpg)
-1739358895.jpg)
-1739358895.jpg)
-1739358892.jpg)
-1739358892.jpg)
-1739358646.jpg)
-1739358645.jpg)
-1739358551.jpg)
-1739358551.jpg)
-1739358529.jpg)
-1739358529.jpg)
प्रकाशित मिति: १७:०६ बजे, बुधबार, माघ ३०, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार









![फुटपातमा नयाँ नोट [फोटो फिचर]](https://kathmandupress.com/uploads/posts/550X700/Untitled-3-1792059037.jpg)

