Kathmandu Press

आजको मौसम : हिमाली भागमा  हिमपातको सम्भावना  

हाल देशभर पश्चिमी वायुको सामान्य प्रभाव रहेपनि कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भागको एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
आजको मौसम : हिमाली भागमा  हिमपातको सम्भावना  
Hardik ivf

काठमाडौं, माघ २६ : जल तथा मौसम पूर्वानुमान महाशाखाले शनिबार कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको मौसममा आज आंशिक मौसम बदली हुने सम्भावना रहेको जनाएको छ ।  

हाल देशभर पश्चिमी वायुको सामान्य प्रभाव रहेपनि कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भागको एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

महाशाखाका अनुसार काठमाडौं उपत्यकाको साथै अन्य प्रदेशको मौसम शनिबार सफा रहनेछ । बिहानीपख तराईका भूभागहरूमा हुस्सु तथा कुहिरो लाग्ने सम्भावना भएकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध छ । 
 
प्रकाशित मिति: १०:३९ बजे, शनिबार, माघ २६, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्