'क्यान इन्फोटेक २०२५' मा यस्ता छन् नयाँ प्रविधि [फाेटाे फिचर]
क्यान इन्फोटेक २०२५ मा करिब १५० स्टल रहेका छन् ।क्यान इन्फोटेक माघ २८ सम्म चल्नेछ।!['क्यान इन्फोटेक २०२५' मा यस्ता छन् नयाँ प्रविधि [फाेटाे फिचर]](https://kathmandupress.com/uploads/posts/can-infotech-(21)-ink-1738933265.jpeg)
काठमाडौं, माघ २५ : कम्प्युटर एशोसिएशन नेपाल (क्यान)को आयोजनामा यो वर्षको ‘क्यान इन्फोटेक २०२५’ विहीबार बाट सुरू भएको छ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङले ३० औं संस्करणको क्यान इन्फोटेक उद्घाटन गरेका छन्।
क्यान इन्फोटेकले सूचना तथा सञ्चार प्रविधि क्षेत्रका कम्पनीहरूलाई आफ्नो बजार विस्तार गर्ने, ग्राहकका आवश्यकता थाहा पाउने, बजार सर्वेक्षण गर्ने, नयाँ उत्पादनहरू सार्वजनिक गर्ने र ग्राहकसँग आपसी सम्बन्ध स्थापना गर्नका लागि मेलाले प्रमुख भूमिका खेल्ने विश्वास गरिएको छ।
क्यान इन्फोटेक २०२५ मा करिब १५० स्टल रहेका छन् ।क्यान इन्फोटेक माघ २८ सम्म चल्नेछ।
तस्वीरहरूः
प्रकाशित मिति: १८:४८ बजे, शुक्रबार, माघ २५, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार