Kathmandu Press

विद्युतीय व्यापार सम्बन्धी विधेयक प्रतिनिधि सभामा प्रस्तुत 

उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले शुक्रबार फूल हाउसमा विधेयक प्रस्तुत  गरेको हो । 
विद्युतीय व्यापार सम्बन्धी विधेयक प्रतिनिधि सभामा प्रस्तुत 

काठमाडौं, माघ २५ : विद्युतीय व्यापार विधेयक सम्बन्धी विधेयक प्रतिनिधिसभामा प्रस्तुत भएको छ । 

उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले शुक्रबार फूल हाउसमा विधेयक प्रस्तुत गरेको हो । 

Hardik ivf

प्रतिनिधिसभा बैठकमा उक्त विधेयकलाई प्रतिवेदन सहित प्रस्तुत गरिएको छ । विद्युतीय व्यापार विधेयक राष्ट्रिय सभामा उत्पति भएको हो । 

राष्ट्रिय सभाले २०८० कार्तिकमा पारित गर्दै विधेयक प्रतिनिधिसभामा पठाएको थियो ।

प्रकाशित मिति: १४:३३ बजे, शुक्रबार, माघ २५, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्