Kathmandu Press

काठमाडौंमा आजदेखि विहान १० बजेसम्म किनमेल गर्न सकिने

काठमाडौं, बैशाख १५ : काठमाडौं महानगरपालिकाले आजदेखि विहान १० बजेसम्म किनमेल गर्न सकिने व्यवस्था गरेको छ ।

लकडाउनको अवधीमा बजारलाई सहज ब....

काठमाडौंमा आजदेखि विहान १० बजेसम्म किनमेल गर्न सकिने

काठमाडौं, बैशाख १५ : काठमाडौं महानगरपालिकाले आजदेखि विहान १० बजेसम्म किनमेल गर्न सकिने व्यवस्था गरेको छ ।

लकडाउनको अवधीमा बजारलाई सहज बनाउन स्थानीय प्रहरीसँग समन्वय गरेर बिहान १० बजेसम्म किनमेल गर्ने व्यवस्था मिलाएको महानगरले जनाएको हो ।

महानगरपालिकाका प्रमुख बिद्यासुन्दर शाक्यको अध्यक्षतामा बसेको बैठकबाट लकडाउनको अवधि थप १० दिन थपिएकाले जनजिवन सामान्यतर्फ लैजान सोमबारदेखि किनमेलमा केहि खुकुलो बनाइएको हो ।

सामाजिक दूरी कायम गर्दै बजारलाई सहज बनाउन स्थानीय प्रहरीसँग समन्वय किनमेलको व्यवस्था मिलाउनसमेत शाक्यले सबैमा आग्रह गरेका छन् ।

प्रकाशित मिति: ०७:४७ बजे, सोमबार, वैशाख १५, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्