Kathmandu Press

गण्डकी प्रदेशमा भोलि सार्वजनिक बिदा

गण्डकी प्रदेश स्थापनाको अवसरमा सरकारले बिदा दिने निर्णय गरेको हो।
गण्डकी प्रदेशमा भोलि सार्वजनिक बिदा
Hardik ivf

काठमाडौं, माघ २१ : गण्डकी प्रदेशले मंगलबार सार्वजनिक बिदा दिएको छ।

मन्त्रिपरिषदको सोमबारको निर्णयअनुसार माघ २२ गते मंगलबार सार्वजनिक बिदा दिने निर्णय भएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका उपसचिव सुरणप्रसाद शर्मा पौडेलले जानकारी दिए।

गण्डकी प्रदेश स्थापनाको अवसरमा सरकारले बिदा दिने निर्णय गरेको हो।

प्रकाशित मिति: १३:५३ बजे, सोमबार, माघ २१, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्