Kathmandu Press

आज विधायन व्यवस्थापन समितिको बैठक बस्दै

सोमबार दिनको १ बजे समितिको बैठक कक्षमा उक्त बैठक बस्न लागिएको हो । 
आज विधायन व्यवस्थापन समितिको बैठक बस्दै
Hardik ivf

काठमाडौं, माघ २१ : राष्ट्रिय सभा अन्तरगत आज विधायन व्यवस्थापन समितिको बैठक बस्दैछ।

सोमबार दिनको १ बजे समितिको बैठक कक्षमा उक्त बैठक बस्न लागिएको हो । 

बैठकमा नेपाल कानून व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक, २०८१ मा दफावार छलफल गर्ने कार्यसूची रहेको छ। 
 

प्रकाशित मिति: ०८:२५ बजे, सोमबार, माघ २१, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्