Kathmandu Press

कस्तो छ आज दिनभरको मौसम ? 

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका पहाडी तथा हिमाली भू भागको मौसम मुख्यतया सफा रहेको छ । तराईका धेरै स्थानहरूमा हुस्सुरकुहिरो लागेको छ ।
कस्तो छ आज दिनभरको मौसम ? 

काठमाडौं, माघ २१ : हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका पहाडी तथा हिमाली भू भागको मौसम मुख्यतया सफा रहेको छ । तराईका धेरै स्थानहरूमा हुस्सुरकुहिरो लागेको छ ।

Hardik ivf

आज दिउँसो देशभर मौसम मुख्यतया सफा रहनेछ । महाशाखाका अनुसार आज राती सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेशमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।

मधेश प्रदेश तथा कोशी प्रदेशका तराईका धेरै स्थानहरूमा लाग्ने हुस्सुरकुहिरो मध्याह्न पछि क्रमिक रुपमा सुधार हुने र बाँकी तराईका केही स्थानहरूमा लाग्ने हुस्सु कुहिरो मध्यान्न सम्ममा सुधार हुने सम्भावना रहेको छ ।

प्रकाशित मिति: ०७:४४ बजे, सोमबार, माघ २१, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्