Kathmandu Press

संसद बैठकमा बेहोस भएर ढले कांग्रेस सांसद भट्ट 

संसद बैठकमा बेहोस भएर ढले कांग्रेस सांसद भट्ट 

काठमाडौं, माघ २० : नेपाली कांग्रेसका सांसद नारायणदत्त भट्ट राष्ट्रिय सभा बैठक चलिरहेका बेला बेहोस् भएर ढलेका छन् । 

सांसद भट्टले आइतबारको  बैठकमा बोल्न नाम समेत टिपाएका थिए । उनी उच्च रक्तचापका कारण बेहोस् भएर ढलेका हुन्।

Hardik ivf

उनी उच्च रक्तचापसँगै सुगरका पनि बिरामी रहेको जनाइएको छ ।

भट्ट अस्वस्थ भएर ढलेपछि राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले कांग्रेस सांसद विष्णुकुमारी सापकोटालाई बोल्ने समय दिएका थिए ।

भट्ट अस्वस्थ भएका कारण सांसद सापकोटाले बोलेकी थिइन् । भट्टको संसद् भवनभित्रै उपचार भए

 

प्रकाशित मिति: १८:३२ बजे, आइतबार, माघ २०, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्