बस दुर्घटनामा १ जनाको मृत्यु, १३ घाइते
तनहुँमा बस दुर्घटना हँदा एक जनाको मृत्यु भएको छ।
काठमाडौं, माघ १८ : तनहुँमा बस दुर्घटना हँदा एक जनाको मृत्यु भएको छ।
शुक्रबार साँझ तनहुँको आबुखैरेनी गाउँपालिका-१ सत्रसयमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो।
दुर्घटनामा १३ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जानकारी दिएको छ।
प्रकाशित मिति: १९:२१ बजे, शुक्रबार, माघ १८, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार












