Kathmandu Press

सरकारको कोरोना उपचार कोषमा शेष घले र जमुना गुरुङको तीन करोड सहयोग

काठमाडौं, वैशाख १४ : एमआईटी ग्रुप फाउण्डेसनले कोरोना उपचार तथा नियन्त्रण कोषमा ३ करोड रुपैयाँ सहयोग गरेको छ। शेष घले र जमुना गुरुङको फाउण्डेशनले ....

सरकारको कोरोना उपचार कोषमा शेष घले र जमुना गुरुङको तीन करोड सहयोग

काठमाडौं, वैशाख १४ : एमआईटी ग्रुप फाउण्डेसनले कोरोना उपचार तथा नियन्त्रण कोषमा ३ करोड रुपैयाँ सहयोग गरेको छ। शेष घले र जमुना गुरुङको फाउण्डेशनले आइतबार कोषका प्रतिनिधिमार्फत प्रधानमन्त्री कार्यालयका सचिवलाई उक्त रकमको चेक हस्तान्तरण गरेका हुन्।

‘आशा छ, यो रकम नेपाल सरकारले कोरोना नियन्त्रण र निर्मुलका लागि परीक्षण, निगरानी र उपचारका लागि खर्च गर्न सदुपयोग गर्नेछ’ फाउण्डसेनका अध्यक्ष शेष घलेद्वारा जारी वक्तव्यमा भनिएको छ।

प्रकाशित मिति: १४:१३ बजे, आइतबार, वैशाख १४, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्