Kathmandu Press

भारतमा कोरोनाबाट ७७९ जनाको मृत्यु, झण्डै २५ हजार संक्रमित 

काठमाडौं, वैशाख १४ : छिमेकी मुलुक भारतमा कोरोना भाइरस (कोभिड १९) को संक्रमणका कारण ७७९ जनाको मृत्यु भएको छ ।

भारतको स्वास्थ्य एवं परिवार कल्....

भारतमा कोरोनाबाट ७७९ जनाको मृत्यु, झण्डै २५ हजार संक्रमित 

काठमाडौं, वैशाख १४ : छिमेकी मुलुक भारतमा कोरोना भाइरस (कोभिड १९) को संक्रमणका कारण ७७९ जनाको मृत्यु भएको छ ।

भारतको स्वास्थ्य एवं परिवार कल्याण मन्त्रालयले जनाए अनुसार २४ हजार ९४२ मा कोरोना संक्रमण देखिएको छ ।

५ हजार २१० निको भएर घर फर्किसकेका छन् बीबीसीले जनाएको छ ।

पछिल्लो २४ घण्टामा १ हजार ४९० मा कोरोना संक्रमण पुष्टि हुँदा ५६ जनाको मृत्यु भएको छ । 

प्रकाशित मिति: ०८:२७ बजे, आइतबार, वैशाख १४, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्