Kathmandu Press

बर्दिबासमा बस दुर्घटना, सह-चालकको च्याप्पिएर ज्यान गयो 

काठमाडौं, वैशाख १३ : काठमाडौँबाट यात्रु बोकेर उदयपुर जाँदै गरेको बस दुर्घटनाग्रस्त भएको छ ।

काठमाडौँमा रहेका अलपत्र यात्रु बोकर उदयपुर जाँदै....

बर्दिबासमा बस दुर्घटना, सह-चालकको च्याप्पिएर ज्यान गयो 

काठमाडौं, वैशाख १३ : काठमाडौँबाट यात्रु बोकेर उदयपुर जाँदै गरेको बस दुर्घटनाग्रस्त भएको छ ।

काठमाडौँमा रहेका अलपत्र यात्रु बोकर उदयपुर जाँदै गरेको नम्बर नखुलेको बस बर्दिबास–३ पाटो भन्ने स्थानमा दुर्घटना हुँदा बसका सह–चालकको च्याप्पिएर ज्यान गएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार उक्त बसमा रहेका अन्य यात्रुहरु सकुशल रहेका छन् । दुर्घटनाबारे पूर्ण विवरण आउन बाँकी छ ।

प्रकाशित मिति: ०८:२३ बजे, शनिबार, वैशाख १३, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्