काठमाडौंमा भूकम्पको धक्का
काठमाडौंमा भूकम्प गएको छ।
काठमाडौं, पुस २९ : काठमाडौंमा भूकम्प गएको छ।
सोमबार साँझ ६:४४ बजे काठमाडौंमा भूकम्पको धक्का महशुस भएको हो।
भूकम्पको तीव्रता र केन्द्र सार्वजनिक भइसकेको छैन।
यसअघि पुस २३ गते बिहान काठमाडौंमा भूकम्पको धक्का महशुस भएको थियो।
नेपाल चीन सीमाना तिब्बतको दिंगे काउन्टीमा ७ म्याग्नेच्युडको रहेको पुष्टी भएको थियो।
प्रकाशित मिति: १८:४८ बजे, सोमबार, पुस २९, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार











