Kathmandu Press

राप्रपाको चियापनमा प्रधानमन्त्री

प्रधानमन्त्री तथा एमाले अध्यक्ष ओलीलाई राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनलगायत नेताहरूले स्वागत गरेका थिए।
राप्रपाको चियापनमा प्रधानमन्त्री

काठमाडौं, पुस २७ : पृथ्वीनारायण शाहको ३०३औं जन्तजयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा राष्ट्रिय प्रजातन्त्र पार्टीले भृकुटीमण्डपमा आयोजित चियापान कार्यक्रममा प्रधानमन्त्री केपी ओली सहभागी भएका छन्। 

प्रधानमन्त्री तथा एमाले अध्यक्ष ओलीलाई राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनलगायत नेताहरूले स्वागत गरेका थिए।

यस्तै, ओली राप्रपा नेपालले आयोजना चियापान कार्यक्रममा पनि सहभागी भए। उनलाई अध्यक्ष कमल थापालगायत नेताहरुले स्वागत गरेका थिए। 

प्रकाशित मिति: १८:०८ बजे, शनिबार, पुस २७, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्