Kathmandu Press

राष्ट्रपति पौडेलद्वारा पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण [तस्बिरहरू]

राष्ट्रपति पौडेलले शनिबार बिहान नेपाल एकीकरण अभियानका नेतृत्वकर्ता पृथ्वीनारायण शाहको ३०३औं जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसको सन्दर्भमा सिंहदरबार पश्चिम गेट पुगेर पृथ्वीनारायण शाहको शालीकमा माल्र्यापर्ण गरेका हुन्। 
राष्ट्रपति पौडेलद्वारा पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण [तस्बिरहरू]

काठमाडौं, पुस २७ : ३०३औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले सिंहदरबार अगाडि रहेको पृथ्वीनारायण शाहको सालिकमा श्रद्धाञ्जली तथा माल्यार्पण गरेका छन्। 

राष्ट्रपति पौडेलले शनिबार बिहान नेपाल एकीकरण अभियानका नेतृत्वकर्ता पृथ्वीनारायण शाहको ३०३औं जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसको सन्दर्भमा सिंहदरबार पश्चिम गेट पुगेर पृथ्वीनारायण शाहको शालीकमा माल्र्यापर्ण गरेका हुन्। 

सो अवसरमा नेपाली सेनाले राष्ट्रपति पौडेलको सम्मानमा सम्मान समेत  अर्पण गरेको थियो।

Hardik ivf

पृथ्वीनारायण शाहको जन्मजयन्ती आज विविध कार्यक्रम आयोजना गरी देशभर मनाइँदैछ। 

Photo-(1)-(17)-1736576223.jpg

Photo-(5)-(15)-1736576220.jpg

Photo-(3)-(18)-1736576221.jpg

Photo-(6)-(8)-1736576218.jpg

RSS_KTM_PRESIDENT_PAUDEL__U3A4839(2)-1736576606.jpg

KRB_KTM_PRESIDENT_PAUDEL_U3A4834-1736576606.jpg

KRB_KTM_PRESIDENT_PAUDEL__U3A4811-1736576606.jpg

KRB_KTM_PRESIDENT_PAUDEL_U3A4814-1736576606.jpg

प्रकाशित मिति: १२:०७ बजे, शनिबार, पुस २७, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्