सरकारले ल्यायो अध्यादेश
शुक्रबार राति प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले सार्वजनिक सेवामा हुने झन्झट हटाउन केही कानुनहरू संशोधन गर्ने अध्यादेश ल्याएको हो ।काठमाडौं, पुस २६ : सरकारले तीन अध्यादेश ल्याएको छ।
शुक्रबार राति प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले नेपाल ऐन, भूमि र लगानीसम्बन्धी अध्यादेश ल्याएको हो।
अध्यादेशमा सरकारको कार्य सम्पादन सरलीकरण गर्दै ७ दिनभित्र निर्णय गर्नुपर्ने व्यवस्था गर्ने, सेवा प्रवाहमा नागरिक एप सञ्चालन गर्ने उल्लेख छ ।
सरकारले ल्याएको अध्यादेशमा गैरआवासीय नेपालीलाई निःशुल्क भिसा दिनेदेखि कम्पनी खोल्न पाउने, शिक्षकहरुलाई निवृत्तिभरण कोषमा समावेश गर्ने, श्रमिकहरुको अवकाश उमेर ५८ बाट ६० वर्ष कायम गरिनेलगायतका व्यवस्था समावेश छन्।
प्रकाशित मिति: २३:४६ बजे, शुक्रबार, पुस २६, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
सोमबारको मन्त्रिपरिषद् बैठकले के–के निर्णय गर्यो?बुधबार, माघ ९, २०८१
तीन बुँदे सहमतिपछि पोखरा महानगरको ताला खुल्योबुधबार, माघ ९, २०८१
‘दलितलाई खै’ भन्दै निर्वाचन आयोगसम्म प्रदर्शनबुधबार, माघ ९, २०८१
‘हरेक समितिहरु विधेयकमा गम्भिर र सरकारप्रति जवाफदेही बन्नुपर्छ’बुधबार, माघ ९, २०८१