Kathmandu Press

सरकारले ल्यायो अध्यादेश

शुक्रबार राति प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले सार्वजनिक सेवामा हुने झन्झट हटाउन केही कानुनहरू संशोधन गर्ने अध्यादेश ल्याएको हो ।
सरकारले ल्यायो अध्यादेश
फाइल तस्बिर।

काठमाडौं, पुस २६ : सरकारले तीन अध्यादेश ल्याएको छ।

शुक्रबार राति प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले नेपाल ऐन, भूमि र लगानीसम्बन्धी अध्यादेश ल्याएको हो।

Hardik ivf

अध्यादेशमा सरकारको कार्य सम्पादन सरलीकरण गर्दै ७ दिनभित्र निर्णय गर्नुपर्ने व्यवस्था गर्ने, सेवा प्रवाहमा नागरिक एप सञ्चालन गर्ने उल्लेख छ ।

सरकारले ल्याएको अध्यादेशमा गैरआवासीय नेपालीलाई निःशुल्क भिसा दिनेदेखि कम्पनी खोल्न पाउने, शिक्षकहरुलाई निवृत्तिभरण कोषमा समावेश गर्ने, श्रमिकहरुको अवकाश उमेर ५८ बाट ६० वर्ष कायम गरिनेलगायतका व्यवस्था समावेश छन्।

प्रकाशित मिति: २३:४६ बजे, शुक्रबार, पुस २६, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्