बाक्लो हुस्सुले तराईमा जनजीवन कस्टकर [फोटो फिचर]
बाक्लो हुस्सुका कारण बारा, पर्सा, रौतटह, सिरहा, सप्तारीलगायतका जिल्लाहरूमा जाडो निकै बढेको छ।![बाक्लो हुस्सुले तराईमा जनजीवन कस्टकर [फोटो फिचर]](https://kathmandupress.com/uploads/posts/_RMJ0116-1735803907.jpg)
पर्सा, पुस १८ : केही दिनयता तराई क्षेत्र बाक्लो हुस्सु लागिरहेको छ। यसले जनजीवन प्रभावित बनेको छ।
बाक्लो हुस्सुका कारण बारा, पर्सा, रौतटह, सिरहा, सप्तारीलगायतका जिल्लाहरूमा जाडो निकै बढेको छ।
हुस्सुका कारण बिहानै राजमार्गहरुमा यातायातका साधान कम चल्ने गरेका छन्। हुस्सुले प्रभावित बनेको वीरगञ्जका केही तस्बिरहरुः
प्रकाशित मिति: १३:३१ बजे, बिहीबार, पुस १८, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार

