बाक्लो हुस्सुले तराईमा जनजीवन कस्टकर [फोटो फिचर]
बाक्लो हुस्सुका कारण बारा, पर्सा, रौतटह, सिरहा, सप्तारीलगायतका जिल्लाहरूमा जाडो निकै बढेको छ।पर्सा, पुस १८ : केही दिनयता तराई क्षेत्र बाक्लो हुस्सु लागिरहेको छ। यसले जनजीवन प्रभावित बनेको छ।
बाक्लो हुस्सुका कारण बारा, पर्सा, रौतटह, सिरहा, सप्तारीलगायतका जिल्लाहरूमा जाडो निकै बढेको छ।
हुस्सुका कारण बिहानै राजमार्गहरुमा यातायातका साधान कम चल्ने गरेका छन्। हुस्सुले प्रभावित बनेको वीरगञ्जका केही तस्बिरहरुः
प्रकाशित मिति: १३:३१ बजे, बिहीबार, पुस १८, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
‘आत्मनिर्भर राष्ट्रिय अर्थतन्त्र चाहिएको छ’शनिबार, पुस २०, २०८१
गगनको गर्जन– कसले भन्यो कांग्रेस डुब्छ भनेर, हामी बचाउँछौशनिबार, पुस २०, २०८१
अहिले सत्तापक्ष र प्रतिपक्ष बीचमा संवाद रोकिएको छ : दाहालशनिबार, पुस २०, २०८१
पिंगलास्थान युवती मृत्यु प्रकरण : युवतीसँगै होटलमा बसेका फरार युवक पनि मृत भेटिएशनिबार, पुस २०, २०८१