अमेरिकी पूर्व राष्ट्रपति जिमी कार्टरको निधन
आइतबार साँझ जर्जियाको प्लेन्सस्थित आफ्नै निवासमा १०० वर्षको उमेरमा उनको निधन भएको हो।काठमाडौं, पुस १५ : अमेरिकी पूर्व राष्ट्रपति जिमी कार्टरको निधन भएको छ। आइतबार साँझ जर्जियाको प्लेन्सस्थित आफ्नै निवासमा १०० वर्षको उमेरमा उनको निधन भएको हो।
सन् १९७७ देखि १९८१सम्म राष्ट्रपति भएका कार्टर १०० वर्ष बाच्ने अमेरिकाको पहिलो राष्ट्रपति समेत हुन्। राजनीतिमा प्रवेश गर्नु अघि उनी सामान्य किसान तथा अमेरिकी जल सेनाका लेफ्टिनेन्ट थिए।
यसअघि उनकी श्रीमती रोसलायन कार्टरको सन् २०२३ नोभेम्बरमा ९६ वर्षको उमेरमा निधन भएको थियो।
प्रकाशित मिति: ०८:३८ बजे, सोमबार, पुस १५, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
दक्षिण कोरियाका राष्ट्रपति युनलाई पक्राउ गर्न गएका प्रहरी ६ घन्टा बसेर फर्कियो रित्तै हातशुक्रबार, पुस १९, २०८१
अमेरिकाको क्यालिफोर्नियामा विमान दुर्घटना : दुईजनाको मृत्यु, १८ घाइते शुक्रबार, पुस १९, २०८१
दक्षिण कोरियाका पूर्वराष्ट्रपति युनविरुद्ध पक्राउ पुर्जी जारीमंगलबार, पुस १६, २०८१
पाकिस्तानमा बस दुर्घटना हुँदा ११ जनाको मृत्यु, २२ घाइतेसोमबार, पुस १५, २०८१