कीर्तिपुरमा क्रिकेट क्रेज मैदान भित्र र बाहिर उस्तै
आफ्नो टिमको समर्थन गर्न र क्रिकेट मज्जा लिन टियू मैदानमा मावन सागर नै उर्लिएको छ। मैदानभित्र र बाहिर दर्शकको संख्या उस्तै छ।
काठमाडाैं, पुस ६ : अहिले कीर्तिपुरस्थित टियू मैदानमा नेपाल प्रियिमर लिगको फाइनल चलिरहेको छ। जसमा दुई प्रदर्शन गरिरहेका र राम्रो फ्यान फालोइङ भएका टिम सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्स भिडिरहेका छन्।
आफ्नो टिमको समर्थन गर्न र क्रिकेट मज्जा लिन टियू मैदानमा मावन सागर नै उर्लिएको छ। मैदानभित्र र बाहिर दर्शकको संख्या उस्तै छ।
मैदान बाहिर रहेका दर्शक नजिकका रुख, घरको छतबाट क्रिकटको मजा लिइरहेका छन्। यस्तै केही तस्बिर हेर्नुस्:
प्रकाशित मिति: १५:३९ बजे, शनिबार, पुस ६, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार