एनल फाइनल : जइबले बनाए अर्धशक, सूरपश्चिमको उत्कृष्ट सुरुआत
जनकपुरविरुद्धले १०औं ओभरको दोस्रो बलमा जिमी निशमलाई छक्का प्रहार गर्दै एपिएफ फाइनलमा अर्धशतक बनाएका हुन्।काठमाडाैं, पुस ६ : अहिले कीर्तिपुरस्थित टियू मैदानमा पहिलो संस्करणको नेपाल प्रियिमर लिगको फाइनल भइरहेको छ। जसमा सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्स भीड्दै छन्।
टस जितेर ब्याटिङ गरिरहेको सुदूरपश्चिमका इंग्लिस अलराउन्डर सैफ जइबले अर्धशक प्रहार गरेका छन्। जनकपुरविरुद्धले १०औं ओभरको दोस्रो बलमा जिमी निशमलाई छक्का प्रहार गर्दै एपिएफ फाइनलमा अर्धशतक बनाएका हुन्। योसँगै उनले एनपिएल फाइलनमा अर्शक बनाउने पहिलो खेलाडीको कीर्तिमान बनाएका छन्।
अर्धशतक बनाउने क्रममा जइबले ३२ ५ चौका र २ छक्का प्रहार गरे।
जइबको अर्धशतक मद्दतमा सुदूरपश्चिमले उत्कृष्ट सुरुआत गरेको छ। ताजा अवस्थामा सुदूरपश्चिमले १० ओभरमा विना क्षति ९७ रन बनाएको छ। जइबल २४ बलमा ५२ रन बनाएर विनोद भण्डारीले साथ दिइरहेका छन्।
प्रकाशित मिति: १३:२४ बजे, शनिबार, पुस ६, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
दीपेन्द्रसिंह ऐरी बने ओमोडाको ब्रान्ड एम्बेस्डरसोमबार, पुस १५, २०८१
‘बक्सिङ डे’ टेस्टमा भारत पराजित, सिरिजमा अस्ट्रेलिया २–१ले अघि सोमबार, पुस १५, २०८१
दक्षिण अफ्रिका पहिलो पटक वर्ल्ड टेस्ट च्याम्पियनसिपको फाइनलमाआइतबार, पुस १४, २०८१
बिजुलीकलीलाई हात्ती सुन्दरी प्रतियोगिताको उपाधिशुक्रबार, पुस १२, २०८१