Kathmandu Press

काठमाडौंबाहिर पहिलोपटक धिमेबाजामा एकैसाथ नाचे २०० बढी कलाकार [फोटो फिचर]

'पाँचौं संस्करण घरघरमा य:मरी २०८१' नामको उक्त कार्यक्रम यमरी पुर्णिमाको अवसरमा आयोजना गरिएको हो ।
काठमाडौंबाहिर पहिलोपटक धिमेबाजामा एकैसाथ नाचे २०० बढी कलाकार [फोटो फिचर]

धरान, पुस ५ : उपत्यका बाहिर धरानमा पहिलो पटक ऐतिहासिक बृहत संयुक्त धिमे बाजा तथा नृत्य प्रस्तुति एवं विविध सांस्कृतिक प्रदर्शनी कार्यक्रम सम्पन्न भएको छ ।

पासा खल धरानको आयोजनामा मंसिर २९ देखि पुष १ गतेसम्म तीन दिन सञ्चालन भएको उक्त प्रदर्शनमा एकै साथ २०० भन्दा बढी कलाकारहरुले संयुक्त धिमे बाजा तथा नृत्य प्रस्तुत गरेका थिए।

 'पाँचौं संस्करण घरघरमा य:मरी २०८१' नामको उक्त कार्यक्रम यमरी पुर्णिमाको अवसरमा आयोजना गरिएको हो ।

Hardik ivf

कार्यक्रममा धरान उपमहानगरपालिका वडा नं. ३ को सहकार्य रहेको थियो भने कार्यक्रमलाई सुदन मुनिकारले निर्देशन गरेका थिए।

तस्बिरहरूः

467340107_439844445863076_7616732566197849228_n-1734705584.jpg

467369342_475680965155626_7046160635009600582_n-1734705584.jpg

462585063_1304999383966180_3371870343242242661_n-1734705585.jpg

470052865_9038517116206429_2408007518602160262_n-1734705585.jpg

462547460_1107332204022934_6827519614169043256_n-1734705596.jpg

470051893_890368833290408_8619690048667371147_n-1734705590.jpg

462555064_1786583768837789_5424757396082093817_n-1734705584.jpg

462585986_944854487430129_511691636649789435_n-1734705590.jpg

 

प्रकाशित मिति: २०:२९ बजे, शुक्रबार, पुस ५, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्