Kathmandu Press

इंग्लिस प्रिमियर लिगमा लिभरपुलले साउथह्याम्पटनलाई हरायो

त्यसमा आर्ने स्लटको टिमका लागि डार्विन नुनेज र हार्भे इलिटले गोल गरे । यस्तै आर्सनलले भने क्रिस्टल प्यालेसको चुनौतीलाई ३–२ ले समाप्त पारेको हो ।
इंग्लिस प्रिमियर लिगमा लिभरपुलले साउथह्याम्पटनलाई हरायो

काठमाडौं, पुस ६ : इंग्लिस प्रिमियर लिगको शीर्ष स्थानमा रहेको लिभरपुलले बुधबार लिगकपको सेमिफाइनल यात्रा तय गरेको छ । लिभरपुलले प्रिमियर लिगमा रेलिगेसनबाट बच्न संघर्षरत साउथह्याम्पटनलाई २–१ ले हराएको छ ।

त्यसमा आर्ने स्लटको टिमका लागि डार्विन नुनेज र हार्भे इलिटले गोल गरे । यस्तै आर्सनलले भने क्रिस्टल प्यालेसको चुनौतीलाई ३–२ ले समाप्त पारेको हो ।

Hardik ivf

आर्सनलको योजितको नायक ग्याब्रिएल जेसस रहे । उनले ह्याट्रिक गरे । ब्राजिली खेलाडीले तीनै गोल दोस्रो हाफमा गरेका हुन् । न्युकासलले भने ब्रेन्टफोर्डलाई ३–१ ले पराजित गरेको हो ।

त्यसमा सान्ड्रो टोनालीले दुई गेल गरे । अब बिहीबार हुने अन्तिम क्वाटरफाइनलमा टोटनहमले म्यानचेस्टर युनाइटेडको सामना गर्नेछ । 
 

प्रकाशित मिति: ०८:३६ बजे, बिहीबार, पुस ४, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्