Kathmandu Press

चिसो बढ्यो, सहारा आगो [फोटो फिचर]

सडकमा रोकेर राखिएका सवारी साधनहरू लपक्कै शीतले भिजेका हुन्छन्।
चिसो बढ्यो, सहारा आगो [फोटो फिचर]

काठमाडौं, मंसिर २७ । झिसमिसेमै ब्युँझन्छ धुलिखेल। सडकमा स-साना व्यवसाय गर्नेहरू घाम नझुल्किँदै बजार पुग्छन्।

धुलिखेल तुलनात्मक रूपमा चिसो ठाउँ हो। काठमाडौंमा जुन रफ्तारमा चिसो बढेको त्यो भन्दा बढी धुलीखेल क्षेत्रमा छ।

सडकमा रोकेर राखिएका सवारी साधनहरू लपक्कै शीतले भिजेका हुन्छन्। चिसो बढेपछि यहाँका स-साना व्यापारी, यात्रु, विद्यार्थीहरूको जनजीवन प्रभावित भएका छन्।

सडकमा सवारी साधन हुइकिँदा त्यसले ल्याउने चिसो लप्का सहँदै व्यापार व्यवसाय गरिरहेकाहरू आगो तापेर चिसोलाई चिर्ने प्रयत्न गरिरहेका हुन्छन्।

तस्बिरहरूः

Photo-(1)-(1)-ink-1733926566.jpeg

Photo-(9)-ink-1733926579.jpeg

Photo-(14)-ink-1733926600.jpeg

Photo-(13)-ink-1733926600.jpeg

Photo-(10)-ink-1733926579.jpeg

Photo-(7)-ink-1733926573.jpeg

Photo-(6)-ink-1733926568.jpeg

Photo-(4)-ink-1733926567.jpeg

Photo-(3)-ink-1733926567.jpeg

Photo-(5)-ink-1733926567.jpeg

Photo-(2)-(2)-ink-1733926566.jpeg

प्रकाशित मिति: ०७:०० बजे, बिहीबार, मंसिर २७, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्