परराष्ट्रले सार्वजनिक गर्यो बीआरआई सहकार्य फ्रेमवर्क सम्झौता
परराष्ट्र मन्त्रालयले गत साता सम्पन्न बीआरआई सहकार्य फ्रेमवर्क सम्झौताको पूर्णपाठ मंगलबार आफ्नो वेबसाइटमा राखेको हो।
काठमाडौं, मंसिर २५ : नेपाल–चीनबीच बेइजिङमा सम्पन्न बीआरआई सहकार्य फ्रेमवर्क सम्झौताको पूर्णपाठ परराष्ट्र मन्त्रालयले सार्वजनिक गरेको छ।
परराष्ट्र मन्त्रालयले गत साता सम्पन्न बीआरआई सहकार्य फ्रेमवर्क सम्झौताको पूर्णपाठ मंगलबार आफ्नो वेबसाइटमा राखेको हो।
बीआरआई मार्फत् नेपाल चीन सहकार्यको उद्देश्य, सहकार्यका क्षेत्र, प्राथमिकता, आर्थिक सहकार्यका विषयहरु, पारवहन कनेक्टिभिटी लगायत बुँदामा फ्रेमवर्क समेटिएको छ।
सम्झौताकोपूर्ण पाठ मन्त्रालयको वेबसाइटमा हेर्न सकिने छ।
प्रकाशित मिति: १६:३३ बजे, मंगलबार, मंसिर २५, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार