Kathmandu Press

एमालेको सचिवालय बैठक आज बस्दै 

मंगलबार दिउँसो ४ बजे केन्द्रीय पार्टी कार्यालय च्यासलमा बस्ने गरी सचिवालय बैठक बोलाइएको हो । 
एमालेको सचिवालय बैठक आज बस्दै 
Hardik ivf

काठमाडौँ, मंसिर २५ : नेकपा एमालेको सचिवालय बैठक आज बस्ने भएको छ । 

मंगलबार दिउँसो ४ बजे केन्द्रीय पार्टी कार्यालय च्यासलमा बस्ने गरी सचिवालय बैठक बोलाइएको हो । 

बैठकमा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण, बीआरआई सम्झौता, स्थानीय तह उपनिर्वाचन लगायतका विषयमा समीक्षा गरिने छ।

प्रकाशित मिति: ०८:१३ बजे, मंगलबार, मंसिर २५, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्