काठमाडौंमा प्यालेस्टाइनमाथिको आक्रमणको विरोध [फोटो फिचर]
शनिबार माइतीघर मण्डलामा उनीहरुले प्यालेस्टाइनमाथि इजरायली जनसंहारका विरुद्ध बृहत् वानेश्वर मार्च र जनसभामा आयोजना गरेका हुन्।![काठमाडौंमा प्यालेस्टाइनमाथिको आक्रमणको विरोध [फोटो फिचर]](https://kathmandupress.com/uploads/posts/cover-1732361206.jpg)
काठमाडौं, मंसिर ८ : प्यालेस्टिनीहरूमाथि इजरायलबाट भइरहेको जनसंहारविरुद्ध संयुक्त अभियान नेपालले बृहत् वानेश्वर मार्च र जनसभामा गरेको छ।
शनिबार माइतीघर मण्डलामा उनीहरुले प्यालेस्टाइनमाथि इजरायली जनसंहारका विरुद्ध बृहत् वानेश्वर मार्च र जनसभामा आयोजना गरेका हुन्।
मार्चको क्रममा उनीहरुले प्यालेस्टाइनमा नरसंहार बन्द गर, युद्ध विराम तुरुन्त घोषणा गर, युद्धका व्यापारीहरु मुर्दाबाद, इजरायललाई हतियार दिन बन्द गर, शक्ति भयो भन्दैमा प्यालेस्टाइन निल्न पाइँदैन, प्यालेस्टाइन र इजरायलबीचको युद्ध बन्द गर, मनमा थोरै मानवता बोक युद्ध, अपराध तुरुन्त रोक र फ्रि प्यालेस्टाइनको नारा लगाएका थिए।
-(1)-1732360988.jpg)
-(4)-1732360986.jpg)
-(2)-1732360984.jpg)
-(3)-1732360983.jpg)
-1732360688.jpg)
-1732360697.jpg)
-(1)-1732360982.jpg)
-(1)-1732360983.jpg)
-(2)-1732360987.jpg)
-(2)-1732360985.jpg)
-1732360990.jpg)
-(1)-1732360988.jpg)
-1732360989.jpg)
-(1)-1732360686.jpg)
-1732360689.jpg)
-1732360687.jpg)
-(1)-1732360686.jpg)
-1732360696.jpg)
-1732360718.jpg)
-1732360762.jpg)
-1732360707.jpg)
-(3)-1732360762.jpg)
-(1)-1732360686.jpg)
-1732360687.jpg)
-1732360687.jpg)
प्रकाशित मिति: १७:१६ बजे, शनिबार, मंसिर ८, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार









![यसरी भत्काउन थालियो सुकुम्बासी बस्ती [फाेटाे फिचर]](https://kathmandupress.com/uploads/posts/550X700/cover-1777099140.jpg)
![थापाथलीस्थित सुकुम्बासी बस्तीमा बिहानैदेखि बाक्लो प्रहरी परिचालन [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/Untitled-1-1777091682.jpg)

![कागबेनीमा श्राद्ध गर्नेहरूको भीड [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/cover-1776401827.jpg)