बुटवल–नारायणगढ सडक विस्तारको ढिलाइबारे प्रधानमन्त्रीले छलफल गर्ने
सडक विस्तारमा भइरहेको ढिलाइबारे चासो राख्दै आएका ओलाीले आज सरोकारवाला मन्त्री, कर्मचारी र जिल्लाका जनप्रतिनिधिहरुसँग संयुक्त छलफल गर्ने भएका छन्।काठमाडौं, कात्तिक २९ : प्रधानमन्त्री केपी ओलीले बुटवल–नारायणगढ सडकखण्ड विस्तारमा भइरहेको ढिलासुस्तीका बारोमा सरोकारवालासँग छलफल गर्ने भएका छन्।
सडक विस्तारमा भइरहेको ढिलाइबारे चासो राख्दै आएका ओलाीले आज सरोकारवाला मन्त्री, कर्मचारी र जिल्लाका जनप्रतिनिधिहरुसँग संयुक्त छलफल गर्ने भएका छन्। उनले प्रधानमन्त्री निवासमै छलफल गर्दै छन्।
यो सडक विस्तारको जिम्मा चिनियाँ ठेकेदारले लिएको छ । प्रधानमन्त्री ओली चीन भ्रमणमा जानुअघि सो सडक विस्तारमा भइरहेको ढिलासुस्तीबारे चासो राखेका हुन्।
एसियाली विकास बैंक (एडीबी)को ऋण सहयोगमा नारायणगढ–बुटवल सडकखण्ड विस्तारको कामको सम्झौता २०७५ चैत ८ गते भएको थियो।
प्रकाशित मिति: ११:४५ बजे, बिहीबार, कात्तिक २९, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
भयरहित वातावरणमा निर्वाचन गराउन गृहमन्त्रीको निर्देशनशुक्रबार, मंसिर ७, २०८१
चितवन प्रहरीले पनि लियो रवि र छविसहित १० जनाविरूद्ध पक्राउ पुर्जीशुक्रबार, मंसिर ७, २०८१
महाकाली सन्धिको नाममा एमालेलाई विभाजन गर्ने प्रयास भयो: शंकर पोखरेलशुक्रबार, मंसिर ७, २०८१
नयाँ बसपार्कबाट सार्वजनिक बस सञ्चालन गर्ने महानगरको निर्णय भएन कार्यान्वयनशुक्रबार, मंसिर ७, २०८१