Kathmandu Press

उद्योगमा काटिएका लाइन प्राधिकरणले जोड्यो 

मन्त्रिपरिषद्ले यसअघि प्राधिकरणलाई २४ घण्टे अल्टिमेटम दिएको थियो। प्राधिकरणले बोर्ड बैठक बसेर लाइन जोडेको हो। 
उद्योगमा काटिएका लाइन प्राधिकरणले जोड्यो 

काठमाडौं, कात्तिक २८ : नेपाल विद्युत् प्राधिकरणले गत कात्तिक ८ गते काटेका उद्योगहरूमा लाइन जोडेको छ। 

मन्त्रिपरिषद्ले यसअघि प्राधिकरणलाई २४ घण्टे अल्टिमेटम दिएको थियो। प्राधिकरणले बोर्ड बैठक बसेर लाइन जोडेको हो। 

विद्युत लाइन जोड्न क्षेत्रिय कार्यालयहरूलाई निर्देशन दिइएको छ। 

प्राधिकरणले यस बिषयमा जानकारी दिन आज दिउँसो २ बजे पत्रकार सम्मेलन गर्दैछ । 

प्रकाशित मिति: १२:४० बजे, बुधबार, कात्तिक २८, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्