बजारमा हरिबोधनी एकादशीका लागि किनमेल गर्नेको चहलपहल [फोटो फिचर]
हरिबोधनी एकादशीका लागि आवश्यक सामग्री किन्नका लागि आज बजारमा भिड देखिन्थ्यो।![बजारमा हरिबोधनी एकादशीका लागि किनमेल गर्नेको चहलपहल [फोटो फिचर]](https://kathmandupress.com/uploads/posts/Photo-(12)-1731332478.jpg)
मंगलबार हरिबोधिनी एकादशी मनाइँदैछ। यसलाई ठूलो एकादशी पनि भनिन्छ। त्यस दिन तुलसीको विशेष पूजा गरिन्छ।
प्रत्येक वर्ष कार्तिक शुक्ल एकादशीका दिनमा भगवान् विष्णुको प्रतीकका रुपमा तुलसीको दामोदरसँग विवाह र विशेष पूजा गरी मनाइन्छ।
हरिशयनी एकादशीका दिन घर घरमा रोपेर विशेष पूजा गरिएको तुलसीको मठमा गाईको गोबर र रातो माटोले पोतेर सिँगारी फूल मालाले सजाएर आज विवाह गरिन्छ।
हरिबोधनी एकादशीका लागि आवश्यक सामग्री किन्नका लागि आज बजारमा भिड देखिन्थ्यो। काठमाडौंका भित्री बजारहरुमा ग्राहकको चहलपहल अन्य दिनमा भन्दा बढी देखिएको थियो।
तस्बिरहरूः
-1731332494.jpg)
-1731332492.jpg)
-1731332491.jpg)
-1731332484.jpg)
-1731332484.jpg)
-(1)-1731332478.jpg)
-1731332478.jpg)
-(1)-1731332465.jpg)
-(1)-1731332465.jpg)
-(1)-1731332464.jpg)
-(1)-1731332464.jpg)
-(1)-1731332463.jpg)
-(1)-1731332463.jpg)
प्रकाशित मिति: १९:२८ बजे, सोमबार, कात्तिक २६, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार












