प्यालेस्टाइनमा इजरायली आक्रमणविरुद्ध काठमाडौँमा प्रदर्शन
प्रदर्शनमा सहभागीहरुले मानवसंहार रोक्न माग गर्दै इजरायली दूतावासमा ज्ञापनपत्र बुझाउनेक्रममा लाजिम्पाटमा प्रहरीले रोकेको छ।काठमाडौं, कात्तिक २६ : इजरायलद्वारा प्यालेस्टाइनमा भइरहेको आक्रमणको विरोधमा काठमाडौंमा विरोध प्रदर्शन भएको छ।
प्यालेस्टिनीहरूमाथि इजरायलबाट भइरहेको जनसंहारविरुद्ध संयुक्त अभियान, नेपाल संस्थाको सोमबार विरोध प्रदर्शन गरेको हो।
प्रदर्शनमा सहभागीहरुले मानवसंहार रोक्न माग गर्दै इजरायली दूतावासमा ज्ञापनपत्र बुझाउनेक्रममा लाजिम्पाटमा प्रहरीले रोकेको छ।
रत्नपार्कबाट ज्ञापनपत्र बुझाउन ¥यालीसहित गएका प्रदर्शनकारीलाई प्रहरीले अघि बढ्न नदिएपछि सडकमै बसेर विरोध जनाएका छन्। मानवअधिकार रक्षाको माग गर्दै प्रदर्शनकारी विभिन्न प्ले कार्डसहित धर्नामा बसेका थिए।
प्रकाशित मिति: १६:१६ बजे, सोमबार, कात्तिक २६, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
मिश्रित निर्वाचन प्रणालीलाई संशोधन गर्न आवश्यक : डा. महतशनिबार, मंसिर ८, २०८१
गौतमबुद्ध विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान दीगो रुपमा हुन्छ : मन्त्री पाण्डे शनिबार, मंसिर ८, २०८१
धरहरा प्रवेश गर्न ५० रुपैयाँ, चढ्न २ सय रुपैयाँ शुल्कशनिबार, मंसिर ८, २०८१
कम्बोडिया पुगे सभामुख घिमिरे शनिबार, मंसिर ८, २०८१