लकडाउनमा दैनिकी कसरी सहज बनाउने? डा.बाबुराम भट्टराईका टिप्स (भिडियासहित)
काठमाडौं, वैशाख ५ : पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले लकडाउनकाे समयमा कसरी दैनिकी सहज बनाउने भन्ने विषयमा भिडियो टिप्स दिएका छन्।
उनल....

काठमाडौं, वैशाख ५ : पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले लकडाउनकाे समयमा कसरी दैनिकी सहज बनाउने भन्ने विषयमा भिडियो टिप्स दिएका छन्।
उनले भिडियोमार्फत लकडाउनका समयमा आफूले व्यतित गरिरहेको दैनिकीबारे जानकारी दिएका छन्। अरुलाई पनि तनाव नलिएर आफ्नो अवस्था अनुसार जीवनयापन सहज बनाउन आग्रह गरेका छन्।
प्रकाशित मिति: १०:२१ बजे, शुक्रबार, वैशाख ५, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











