Kathmandu Press

पहाडी क्षेत्रमा वर्षाको सम्भावना

कोशी प्रदेशलगायत देशका पहाडी भू–भागका एकदुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
पहाडी क्षेत्रमा वर्षाको सम्भावना

काठमाडौं, कात्तिक १३ : देशका केही भू–भागमा आज वर्षाको सम्भावना छ।

कोशी प्रदेशलगायत देशका पहाडी भू–भागका एकदुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

विभागका अनुसार पहाडी भू–भागमा दिउँसोसम्म आंशिक बदली रहेने छ भने बाँकी मौसम मुख्यतया सफा रहनेछ।
 
कोशी प्रदेशलगायत देशका पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।

प्रकाशित मिति: ०८:५५ बजे, मंगलबार, कात्तिक १३, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्