Kathmandu Press

निषेधका बाबजुद काठमाडौंमा छ्यापछ्यापती प्लाष्टिकका माला [फोटो फिचर]

चोक चोक र गल्ली गल्लीमा भेटिने त्यस्ता पसलहरूमा ग्राहकको चहलपहल पनि देखिन्छ।
निषेधका बाबजुद काठमाडौंमा छ्यापछ्यापती प्लाष्टिकका माला [फोटो फिचर]

काठमाडौं, कात्तिक १३  काठमाडौंमा तिहार अघि विभिन्न संस्थाहरुले पुष्प मेला गरे। ललितपुरको गोदावरी र काठमाडौंको भृकुटीमण्डपमा गरी यसपालि उपत्यकाका दुई ठाउँमा पुष्प मेला गरिएको थियो।

तिहार नजिकिँदै गर्दा त्यस्ता मेलाहरूको उद्देश्य व्यापारसँगै प्लास्टिकका मालाहरूप्रतिको आकर्षण कम गराउनु र स्वदेशमै उत्पादित फूलको माला प्रयोग गर्न प्रोत्साह गर्नुपनि हुन्छ।

तर तिहार नजिकिँदै गर्दा काठमाडौं उपत्यकाका बजारमा प्लास्टिकका फूलमाला छ्यापछ्यापती भेटिन थालेका छन्।

Hardik ivf

चोक चोक र गल्ली गल्लीमा भेटिने त्यस्ता पसलहरूमा ग्राहकको चहलपहल पनि देखिन्छ।

विभिन्न स्थानीय तहहरुले प्लास्टिकका फूलमाला व्यापारमा निषेध गरेका छन् । कायठमाडौं महानगरपालिकाले पनि महानगर क्षेत्रमा प्लास्टिकका फूलमाला बेच्न प्रतिबन्ध लगाएको छ तर फितलो अनुगमनका कारण प्रभावकारी कार्यान्वयन नभएको पाइएको छ।

तस्बिहरूः

plastic-maalaa-(10)-1730131105.jpg

plastic-maalaa-(9)-1730131096.jpg

plastic-maalaa-(8)-1730131096.jpg

plastic-maalaa-(7)-1730131091.jpg

plastic-maalaa-(6)-1730131089.jpg

plastic-maalaa-(4)-1730131088.jpg

plastic-maalaa-(5)-1730131088.jpg

plastic-maalaa-(3)-1730131087.jpg

plastic-maalaa-(1)-1730131086.jpg

plastic-maalaa-(2)-1730131086.jpg

प्रकाशित मिति: १४:०० बजे, मंगलबार, कात्तिक १३, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्