माइतीघरमा रास्वपा कार्यकर्ताको नारा- सहकारी पीडितलाई न्याय दे (फोटो फिचर)
पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा सभापति पक्राउ परेलगत्तै कार्यकर्ताहरु आन्दोलनमा उत्रिएका हुन् ।-1729856853.jpg)
काठमाडौं, कात्तिक ९। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको रिहाइको माग गर्दै कार्यकर्ताले काठमाडौं माइतीघरमा प्रदर्शन गरेका छन्।
पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा सभापति पक्राउ परेलगत्तै कार्यकर्ताहरु आन्दोलनमा उत्रिएका हुन् ।
विरोधमा कार्यकर्ताहरुले ‘सहकारी पीडितलाई न्याय दे’, ‘राजनीतिक प्रतिशोधको खेल बन्द गर, ‘लोकतन्त्रमा अन्यायलाई ठाउँ छैन’ भनेर लेखिएको प्लेकार्डसमेत बोकेका थिए ।
लामिछाने २ कात्तिकमा पार्टी मुख्यालय वनस्थलीबाटै पक्राउ परेका थिए ।
लामिछानेलाई अदालतले अनुसन्धान गर्न पक्राउ परेको दिनदेखि नै लागू हुनेगरी ६ दिनको म्याद थपेको थियो। तर बयान नसकिएपछि उनीमाथि अनुसन्धान गर्न प्रहरीले बिहीबार फेरी ७ दिनको म्याद थपेको छ।
तस्बिरहरूः
-1729856830.jpg)
-1729856830.jpg)
-1729856830.jpg)
-1729856830.jpg)
-1729856831.jpg)
-1729856832.jpg)
-1729856842.jpg)
-1729856853.jpg)
-1729856853.jpg)
-1729856876.jpg)
-1729856883.jpg)
प्रकाशित मिति: १७:३४ बजे, शुक्रबार, कात्तिक ९, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार












