Kathmandu Press

बालुवाटारमा सत्ता घटक दलहरूको बैठक 

प्रधानमन्त्री केपी शर्मा ओलीले दलहरुको बैठक बोलाएका हुन्। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा नेताहरु भेला भएका छन्। 
बालुवाटारमा सत्ता घटक दलहरूको बैठक 

काठमाडौं, कात्तिक ९ : सत्ता घटक दलहरूको बैठक बालुवाटारमा सुरु भएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले दलहरुको बैठक बोलाएका हुन्। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा नेताहरू भेला भएका छन्। 

पछिल्लो राजनीतिक घटनाक्रमसँगै अन्य समसामयिक विषयमा छलफल हुने जनाइएको छ । यसअघि बुधबार पनि सत्तारुढ दलको बैठक बसेको थियो।
 

प्रकाशित मिति: १७:१० बजे, शुक्रबार, कात्तिक ९, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्