सोलुखुम्बुमा ४ दशमलव ७ रेक्टर स्केलको भूकम्प
काठमाडौं, वैशाख ४ : सोलुखुम्बुको फेरा केन्द्रबिन्दु भएर मध्यरातमा भूकम्प गएको छ ।
गए राति १२ बजेर ५५ मिनेट जाँदा फेरा केन्द्रबिन्दु भएर ४ दश....

काठमाडौं, वैशाख ४ : सोलुखुम्बुको फेरा केन्द्रबिन्दु भएर मध्यरातमा भूकम्प गएको छ ।
गए राति १२ बजेर ५५ मिनेट जाँदा फेरा केन्द्रबिन्दु भएर ४ दशमलव ७ रेक्टर स्केलको भूकम्प राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
भूकम्पका कारण क्षतिको बारे विस्तृत विवरण आएको छैन् ।
प्रकाशित मिति: ०७:०३ बजे, बिहीबार, वैशाख ४, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











