Kathmandu Press

देउवाले गरे कांग्रेसको कृषि तथा किसान विभागमा सदस्य मनोनीत

 नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको विधानबमोजिम पार्टीका केन्द्रीय सदस्य उमेश श्रेष्ठ प्रमुख रहेका कृषि तथा किसान विभागको सदस्यमा सदस्य मनोनीत गरेका छन्।
देउवाले गरे कांग्रेसको कृषि तथा किसान विभागमा सदस्य मनोनीत

काठमाडौ  असोज १६ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको विधानबमोजिम पार्टीका केन्द्रीय सदस्य उमेश श्रेष्ठ प्रमुख रहेका कृषि तथा किसान विभागको सदस्यमा सदस्य मनोनीत गरेका छन्।

 विभागमा कैलाश राई, लालबाबु यादव, मिरा स्याङ्ताङ, हरिप्रसाद शर्मा लामिछाने, हिरा केसी, खड्कबहादुर डाँगी, रमेशबहादुर रावल, रामबहादुर लामा, रञ्जित रसाइली र ओमप्रकाश लिम्बू मनोनीत भएका कावा मुख्यसचि प्रदीप पराजुलीले जानकारी दिए।

प्रकाशित मिति: २०:०३ बजे, बुधबार, असोज १६, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्