कर्णाली प्रदेशसभा अधिवेशन आज अन्त्य हुँदै
कर्णाली प्रदेशसभाका सभामुख नन्दा गुरुङले नेपालको संविधानको धारा १८३ को उपधारा २ बमोजिम कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको चौथो अधिवेशन बुधबार राति १२ः०० बजे लागू हुनेगरी प्रदेश प्रमुख यज्ञराज जोशीले अधिवेशन अन्त्य गरेको जानकारी दिए ।कर्णाली, असोज १६ : कर्णाली प्रदेशसभाको चौथो अधिवेशन आज राति १२ः०० बजेदेखि लागू हुनेगरी अन्त्य भएको छ ।
कर्णाली प्रदेशसभाका सभामुख नन्दा गुरुङले नेपालको संविधानको धारा १८३ को उपधारा २ बमोजिम कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको चौथो अधिवेशन बुधबार राति १२ः०० बजे लागू हुनेगरी प्रदेश प्रमुख यज्ञराज जोशीले अधिवेशन अन्त्य गरेको जानकारी दिए ।
सभामुख गुरुङले चालु अधिवेशनमा आजसम्म ३३ बैठक बसी ४६ घण्टा १५ मिनेट व्यतित गरेको बताए ।
अधिवेशन अन्त्यका लागि बसेको सभाको बैठकमा मुख्यमन्त्री यामलला कँडेलले नीति तथा कार्यक्रम र बजेट कार्यान्वयन गर्न सबै निकाय प्रतिबद्धतापूर्वक लाग्नुपर्नेमा जोड दिए ।
प्रकाशित मिति: ०८:४९ बजे, बुधबार, असोज १६, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
क्रियाशिल पत्रकार महिला बाँकेको अध्यक्षमा गिरीआइतबार, पुस ७, २०८१
मुग्लिङ–नौबिसे सडक आजदेखि दिउँसो ३ घण्टा बन्द हुनेआइतबार, पुस ७, २०८१
रवि लामिछानेविरुद्ध आज अभियोग पत्र दर्ता गरिनेआइतबार, पुस ७, २०८१
अबका केही दिन देशका विभिन्न ठाउँमा वर्षा र बदलीआइतबार, पुस ७, २०८१