Kathmandu Press

भारतमा कोरोना संक्रमितको संख्या ११ हजार, मृतकको संख्या ४ सय नजिक 

काठमाडौं, वैशाख ३ : भारतमा कोरोना भाइरस संक्रमितको संख्या ११ हजार नाघेको छ । बितेको २५ घन्टामा त्यहाँ १४ सय वढी नयाँ संक्रमित पत्ता लागेका छन् । ....

भारतमा कोरोना संक्रमितको संख्या ११ हजार, मृतकको संख्या ४ सय नजिक 

काठमाडौं, वैशाख ३ : भारतमा कोरोना भाइरस संक्रमितको संख्या ११ हजार नाघेको छ । बितेको २५ घन्टामा त्यहाँ १४ सय वढी नयाँ संक्रमित पत्ता लागेका छन् । 

भारतमा कोरोना भाइरसको संक्रमित संख्या ११ हजार ४ सय ८७ पुगेको छ । त्यहाँ कुल ३९३ जनाको मृत्यु भइसकेको छ । बितेको २४ घन्टामा कोरोना संक्रमणका कारण २९ जनाको मृत्यु भएको छ ।

भारतमा २१ दिनको लकडाउन अवधि सकिएपछि फेरि १९ दिन लकडाउन थपिएको छ । आजबाट नयाँ लकडाउन शुरु भएको छ । 

प्रकाशित मिति: ०८:४१ बजे, बुधबार, वैशाख ३, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्