Kathmandu Press

कोरोनाबारे अफवाह फैलाउने एक पक्राउ 

काठमाडौं, वैशाख ३ : कोभिड–१९ बारे दाङमा सामाजिक सञ्जाल मार्फत अफवाह फैलाउने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

दाङमा पनि एकजना कोरोना....

कोरोनाबारे अफवाह फैलाउने एक पक्राउ 

काठमाडौं, वैशाख ३ : कोभिड–१९ बारे दाङमा सामाजिक सञ्जाल मार्फत अफवाह फैलाउने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

दाङमा पनि एकजना कोरोना सङ्क्रमित भेटिएको भनेर मंगलबार फेसबुकमा स्टाटस राखेको भन्दै जिल्ला प्रहरी कार्यालय दाङले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक सुमित खड्काका अनुसार दाङको घोराही उपमहानगरपालिका–१५ निवासी २८ वर्षीय दीपक न्यौपानेलाई पक्राउ गरिएको हो ।

प्रकाशित मिति: ०७:४५ बजे, बुधबार, वैशाख ३, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्