Kathmandu Press

हात्तीवनमा सडकमा भ्वाङ पर्दा बस खस्यो

लागातारको वर्षाले सडकमा पारेको भ्वाङमा बा२ख ६८४८ बसको खसेको छ। खाल्डोमा बसको पछाडिको भाग खसेपनि मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ। 
हात्तीवनमा सडकमा भ्वाङ पर्दा बस खस्यो

ललितपुर, असोज १२ : ललितपुरको हात्तीवनस्थित सडकमा भ्वाङ परेको छ। 

लागातारको वर्षाले सडकमा पारेको भ्वाङमा बा२ख ६८४८ बसको खसेको छ। खाल्डोमा बसको पछाडिको भाग खसेपनि मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ। 

अहिले बसलाई बाहिर निकालएको छ। ढल भत्किएर सडकमा भ्वाङ परेको बताइएको छ। 

प्रकाशित मिति: १७:१५ बजे, शनिबार, असोज १२, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्