Kathmandu Press

काठमाडौं उपत्यकामा बाढीको वितण्डा (फोटोफिचर) 

काठमाडौंको बल्खु, तरकारी बजार, कुलेश्वर, बाफल, धोबिखोला करिडोर, सुन्दरीघाट क्षेत्र डुबानमा परेको छ ।
काठमाडौं उपत्यकामा बाढीको वितण्डा (फोटोफिचर) 

काठमाडौं, असोज १२ : बिहीबार साँझदेखि परेको अविरल वर्षाका कारण काठमाडौंका नदी–खोलाको जलसतह बढेर आसपासका क्षेत्रमा बाढी पसेको छ । बाढीले यहाँको जनजीवन प्रभावित भएको छ ।

काठमाडौंको बल्खु, तरकारी बजार, कुलेश्वर, बाफल, धोबिखोला करिडोर, सुन्दरीघाट क्षेत्र डुबानमा परेको छ । त्यस्तै, ललितपुरको युएन पार्क क्षेत्र, सुन्दरीघाट, बालकुमारी, च्यासल आदि क्षेत्रमा बाढी पसेको छ । बाढीका कारण एमाले मुख्यालय डुबानमा परेको छ । 

उता भक्तपुरको राधे राधे क्षेत्रमा पनि समेत बाढी आएको छ । काभ्रेको पनौती क्षेत्रमा बाढी पस्दा जनजीवन प्रभावित भएको छ । 

Hardik ivf

Photos-(5)-1727494352.jpeg

Photos-(4)-1727494351.jpeg

Photos-(3)-1727494351.jpg

Photos-(1)-1727494349.jpg

Photos-(2)-1727494349.jpeg

Photos-(1)-1727494348.jpeg

Photos-(2)-1727494350.jpg

Photos-(3)-1727494350.jpeg

Photo-(6)-(1)-1727491211.jpg

प्रकाशित मिति: ०९:१८ बजे, शनिबार, असोज १२, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्