काठमाडौं, असोज १२ : काभ्रेपलान्चोकको पनौतीमा पहिरोले एक घर पुरेको छ । पनौती ११ मा पहिरोमा अर्जुन भण्डारीको घर पुरिएको हो ।
घर पुरिँदा भण्डारीको परिवारका पाँच सदस्य सम्पर्कविहीन भएका छन् । विस्तृत विवरण आउन बाँकी छ ।
प्रकाशित मिति: ०८:२२ बजे, शनिबार, असोज १२, २०८१