दाङमा कोरोनाबारे अफवाह फैलाउने एक युवा पक्राउ
दाङ, बैशाख २ : कोभिड–१९ बारे दाङमा सामाजिक सञ्जालमार्फत अफवाह फैलाउने एक जनालाई प्रहरीले पक्राउ गरेको छ।
दाङमा पनि एकजना कोरोना संक्रम....

दाङ, बैशाख २ : कोभिड–१९ बारे दाङमा सामाजिक सञ्जालमार्फत अफवाह फैलाउने एक जनालाई प्रहरीले पक्राउ गरेको छ।
दाङमा पनि एकजना कोरोना संक्रमित भेटिएको भनेर आज फेसबुकमा स्टाटस राखेका २८ वर्षीय दीपक न्यौपानेलाई मंगलबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक सुमित खड्काले बताए।
प्रकाशित मिति: १७:१३ बजे, मंगलबार, वैशाख २, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











