प्रधानमन्त्री ओली र बंगलादेशका अन्तरिम सरकार प्रमुखबीच भेटवार्ता
त्यसअवसरमा उनीहरुबीच आपसी हित र साझा चासोका विविध विषयका साथै ऊर्जा, पर्यटन, पारवहन, सांस्कृतिक आदानप्रदान, शैक्षिक सहकार्यबारे छलफल भएको बताइएको छ।न्युयोर्क, असोज १० : अमेरिका भ्रमणमा रहेका प्रधानमन्त्री केपी ओली र बंगलादेशको अन्तरिम सरकारका प्रमुख सल्लाहकार डा. मोहम्मद युनुसबीच भेटवार्ता भएको छ।
संयुक्त राष्ट्रसंघको ७९औं महासभामा सहभागी हुने सिलसिलमा न्युयोर्कमा रहेका उनीहरूबीच बुधबार भेट भएको हो।
त्यसअवसरमा उनीहरुबीच आपसी हित र साझा चासोका विविध विषयका साथै ऊर्जा, पर्यटन, पारवहन, सांस्कृतिक आदानप्रदान, शैक्षिक सहकार्यबारे छलफल भएको बताइएको छ।
प्रकाशित मिति: ११:०४ बजे, बिहीबार, असोज १०, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
यी भू-भागमा वर्षाको सम्भावनाबुधबार, मंसिर १२, २०८१
काठमाडौँ उपत्यकाको तापक्रम निरन्तर घट्दोबुधबार, मंसिर १२, २०८१
कर्मचारीलाई मतदान गर्ने व्यवस्था मिलाउन निर्वाचन आयोगको आग्रहमंगलबार, मंसिर ११, २०८१
सभापति लामिछानेले हस्ताक्षर गरेको चेकबारे के भन्यो रास्वपाले ?मंगलबार, मंसिर ११, २०८१