बजारमा चंगा : दशैं आएको संकेत [फाेटाे फिचर]
बजारमा सेता, राता, पहेंला, हरिया, गुलाबी, छिरबिरे, बैजनी, सुन्तलाजस्ता अनेक रंगका चंगाका सानादेखि ठूला आकारमा आयात हुने गर्छ। यो वर्ष प्लास्टिकका रंगीविरंगी चंगाले बजार ढाकेको छ।![बजारमा चंगा : दशैं आएको संकेत [फाेटाे फिचर]](https://kathmandupress.com/uploads/posts/changa`-1727245511.jpg)
काठमाडौं, असोज ९ : दशैं आएसँगै बजारमा चंगाको बिक्री वितरण सुरु भएको छ।
वर्षात् सकिनैलाग्दा काठमाडौं उपत्यकामा चंगा उडाउने चलन छ। यो नेवारी जनजीवनको शरदकालीन संस्कृति हो।
-(1)-1727245527.jpg)
उपत्यकामा चंगाको होलसेल व्यापार गर्ने धेरै छन्। हरेक खाले चंगा भारतको पटना, कलकत्ता, लखनउबाट ल्याउने गरिन्छ।
बजारमा सेता, राता, पहेंला, हरिया, गुलाबी, छिरबिरे, बैजनी, सुन्तलाजस्ता अनेक रंगका चंगाका सानादेखि ठूला आकारमा आयात हुने गर्छ। यो वर्ष प्लास्टिकका रंगीविरंगी चंगाले बजार ढाकेको छ।
-(1)-1727245526.jpg)
-(1)-1727245529.jpg)
-1727245536.jpg)
-(1)-1727245528.jpg)
-(5)-1727245535.jpg)
-1727245535.jpg)
-(8)-1727245529.jpg)
-1727245537.jpg)
-1727245904.jpg)
-1727245837.jpg)
-1727245856.jpg)
-1727245857.jpg)
-1727245875.jpg)
-1727245931.jpg)
-1727245939.jpg)
-1727245962.jpg)
-1727245904.jpg)
-1727245874.jpg)
प्रकाशित मिति: १२:२० बजे, बुधबार, असोज ९, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार



-1764249808.png)





-1764249808.png)

-1764246801.jpg)
