प्रधानमन्त्री ओली र फिनल्याण्डका राष्ट्रपति स्टबबीच भेटवार्ता
संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिने क्रममा अमेरिकाको न्युयोर्कमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र फिनल्यान्डका राष्ट्रपति अलेक्जेण्डर स्टबबीच आज भेटवार्ता भएको छ ।अमेरिका, असोज ९ : संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिने क्रममा अमेरिकाको न्युयोर्कमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र फिनल्यान्डका राष्ट्रपति अलेक्जेण्डर स्टबबीच आज भेटवार्ता भएको छ ।
उनीहरुबीच राष्ट्रसङ्घको मुख्यालयमा भेटवार्ता भएको हो । भेटका अवसरमा प्रधानमन्त्री ओलीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र मन्त्रालयका सचिव सेवा लम्साल, राष्ट्रसङ्घका लागि नेपालको स्थायी नियोगका प्रमुख लोकबहादुर थापालगायत सहभागी थिए।
प्रकाशित मिति: ०७:४७ बजे, बुधबार, असोज ९, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
प्रधानमन्त्री ओलीले मंसिर १८ गते चिनियाँ राष्ट्रपति जिनपिङसँग भेटवार्ता गर्नेबुधबार, मंसिर १२, २०८१
सगुन दिएर प्रधानमन्त्री ओलीलाई ज्यापु दिवसमा बाेलाइयाेबुधबार, मंसिर १२, २०८१
बुढानिलकण्ठमा कांग्रेस शीर्ष नेताहरू छलफलमाबुधबार, मंसिर १२, २०८१
आज मन्त्रालयहरूको त्रैमासिक समीक्षा हुँदैबुधबार, मंसिर १२, २०८१