अनलाइन भुक्तानीलाई निःशुल्क बनाउन माग गर्दै बालुवाटारमा प्रदर्शन [फोटो फिचर]
अनलाइन भुक्तानीलाई निःशुल्क गर्न माग गर्दै विवेकशील साझा पार्टीले प्रदर्शन गरेको छ।![अनलाइन भुक्तानीलाई निःशुल्क बनाउन माग गर्दै बालुवाटारमा प्रदर्शन [फोटो फिचर]](https://kathmandupress.com/uploads/posts/online-pay-(5)-1727010185.jpg)
काठमाडौं, असोज ६ । अनलाइन भुक्तानीलाई निःशुल्क गर्न माग गर्दै विवेकशील साझा पार्टीले प्रदर्शन गरेको छ।
आइतबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा विवेकशील साझा पार्टीले शान्तिपूर्ण प्रदर्शन गरेको हो।
उनीहरूले डिजिटल भुक्तानी गर्दा लाग्ने कर खारेजीको माग गरेका छन्।
उनीहरुले ‘डिजिटल पेमेन्टमा लाग्ने भ्याट खारेज गर’, ‘जनताको राज्यमाथि भर, कति थुपार्छौं जनतामाथि करै कर’ लगायतका प्लेकार्ड बोकेर प्रदर्शन गरेका हुन् ।
तस्वीरहरूः
-1727010184.jpg)
-1727010184.jpg)
-1727010185.jpg)
-1727010185.jpg)
-1727010185.jpg)
-1727010185.jpg)
-1727010186.jpg)
-1727010186.jpg)
-1727010186.jpg)
-1727010187.jpg)
-1727010187.jpg)
-1727010187.jpg)
-1727010188.jpg)
-1727010188.jpg)
प्रकाशित मिति: १८:४९ बजे, आइतबार, असोज ६, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार












