Kathmandu Press

राजदुतको निर्णय गर्ने भनिएको समितिको बैठक स्थगित 

राजदुतको निर्णय गर्नका लागि भन्दै आइतबारका लागि बैठक बस्ने भनिएको थियो। बैठक स्थगित हुनुको कारणमा समिति सदस्यहरूको व्यस्तता बताइएको छ। 
राजदुतको निर्णय गर्ने भनिएको समितिको बैठक स्थगित 
फाइल तस्बिर।

काठमाडौं, भदौ ३० : संसदीय सुनुवाइ समितिको बैठक स्थगित भएको छ । समितिका बैठक आइतबार बस्ने तय भएको थियो। 

राजदुतको निर्णय गर्नका लागि भन्दै आइतबारका लागि बैठक बस्ने भनिएको थियो। बैठक स्थगित हुनुको कारणमा समिति सदस्यहरूको व्यस्तता बताइएको छ। 

राजदुतमा प्रस्तावित १७ जनाको संसदीय सुनुवाइ समितिले सुनुवाइ गरिसकेको छ। 

विभिन्न मुलुकमा प्रस्तावित १७ राजदूतहरुमध्ये नेत्रप्रसाद तिमिल्सिना, धनप्रसाद पण्डित, शंकरप्रसाद शर्मा र कपिलमान श्रेष्ठविरुद्ध उजुरी परेको छ। 
 
प्रकाशित मिति: १३:१३ बजे, आइतबार, भदौ ३०, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्